इन्द्रेणी संवाददाता
नेपाली कांग्रेसका नेता एबं पूर्ब मन्त्री बलदेब शर्मा मजगैयाले संगै नलिए सम्म नेपालको प्रगती सम्भब नभएको बताउनुभएको छ । दाङको तुलसीपुरमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै नेता मज्गैयाले देशको सबैभन्दा ठुलो दल नेपाली कांग्रसले जीम्मेवारीका साथ सबैलाइ साथमा लीएर नेतृत्वदायी भुमीका नीर्वाह गर्नुपर्ने बताउनुभयो ।
ठुलो दल भएरपनी अहीले पार्टीको भुमीका कमजोर देखीएको उहाँले स्वीकार गर्नुभयो । उहाले मधेशी ,थारु,जनजाती,आदीबासी सबैका जायजमाग तत्काल पुरा गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यकर्ता भेटघाटको सीलसीलामा दाङ आउनुभएका नेता मज्गैयाले बिभीन्न माआबादी पार्टीहरुको जंगल जानसक्ने धम्की र एमालेको खोक्रो राष्ट्रबादले काग्रेस चक्रब्यूमा फस्दै गएको बताउनुभयो ।।