काठमाडौं, २० चैत । लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नीको निधन भएको छ । श्रेष्ठ पत्नी यशोदा श्रेष्ठको सोमवार बेलुका ११ बजे निधन भएको हो ।
उनको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको उनको परिवारिक स्रोतले जानाएको छ । परिवारल दिएको जानकारी अनुसार उनको विहान नौ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।











