सिरहा, ९ चैत । सिराहको लहान नगरपालिकामा बम विष्फोट भएको छ ।

hand-grenade-bomb-263x156शुक्रबार स्थानीय विकास सारडाको सुन चाँदी पसलमा बम विष्फोट हुँदा ६ जना घाइते भएका छन् । प्रहरीले टाइम बम बिस्फोट भएको आशंका गरेको छ ।

प्रहरीक अनुसार सारडाको पसलमा सुन किन्न आउने एक युवकले ल्याएर राखेको सामान उनी गएको केही समयपछि विष्फोट भएको थियो ।