इन्द्रेणी संवाददाता
काठमाडौं, ५ चैत । कानुनमन्त्री शेरबहादुर तामाङले पत्रकार सम्मेलन गरी आगामी कार्ययोजना र प्राथमिकता सार्वजनिक गरेका छन् ।
मन्त्री तामाङले संविधानसँग बाझिएका कानुन १ वर्षभित्र खारेज गरिसक्ने, कानुनअनुसारका संहिताहरु तर्जुमा गर्ने, न्यायाधीशहरुको सम्पत्ती सार्वजनिक गर्ने लगायतका १६ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् ।
यस्ता छन् योजनाहरु :













