इन्द्रेणी संवाददाता
दाङ, २८ फागुन । राप्ती अञ्चल सार्वजनिक वस व्यवसायी समितिका नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण लिएका छन् ।

29062548_1881141808586894_4903780555450782987_nआज सोमवार तुलसीपुरमा कार्यक्रमको आयोजना गरी उनीहरुले सपथ लिएका हुन् । कार्यक्रममा निर्वाचन समिति संयोजक प्रवीण लम्सालले उनीहरुलाई सपथ ग्रहण गराएका थिए ।