इन्द्रेणी संवाददाता
दाङ, २१ पुस । पूर्व राजा ज्ञनेन्द्र शाहलाई दाङमा उनका समर्थकहरुले स्वागत गरेका छन् । पश्चिम नेपालको भ्रमणमा रहेका शाह दाङ आइपुग्दा उनका समर्थकहरुले भव्य स्वागत गरेका हुन् ।

333पूर्व राजा शाहले आजै दाङको घोराहीस्थित अम्विकेश्वरी मन्दिरमा पुजा अर्चन गर्ने छन् भने चौघेरास्थित श्री रत्ननाथ मन्दिरमा दर्शण गर्ने कार्यक्रम रहेको छ । शाहलाई स्वागत गर्दै उनका समर्थकहरुले राजा आउ देश बचाउ जस्ता नारा पनि लगाएका थिए ।

111

22