इन्द्रेणी संवाददाता
काठमाडौं, १२ पुस । सडक दुर्घटनामा परि नायिका तथा मोडल बिना थापाको निधन भएको छ । बुधबार बत्तीसपुतलीमा भएको सडक दुर्घटनामा थापाको निधन भएको हो । स्कुटर चलाएकी थापालाई पानी ट्याङकरले ठक्कर दिँदा उनको मृत्यु भएको हो । काठमाडौं धापासी बस्ने गुल्मीको मुसिकोट गाउँपालिका–२ की २७ बर्षीया विनाकुमारी थापालाई बा२ख ८९४ नम्बरको पानी ट्याङकरले ठक्कर दिएको हो ।
दुर्घटनामा परि नायिका थापाको निधन
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.