काठमाडौं, १२ पुस । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डबीच बालकोटमा भेटबार्ता सुरु भएको छ ।

Prachanda-KP-Oli-talkingभेटबार्ताका लागि माओवादी अध्यक्ष प्रचण्ड केहीबेर अघिमात्र ओलीनिवास बालकोट पुगेका छन् । बार्तामा पार्टी एकता,नयाँ सरकार निर्माण र राष्ट्रिय सभा सदस्य निर्वाचनका बारेमा छलफल हुने बुझिएको छ ।