लमही, २६ कार्तिक । लमहीको नर्तीिमा बिहान ट्रक र ट्याक्सी एक आपसमा ठोक्किएर २ जनाको मृत्यु भएको छ । भने दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।
दुई जना महिलाको मृत्यु भएपनि सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । घाइते सबैको लमही अस्पतालमा उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
