एजेन्सी २० कार्तिक । साउदी अरेबियाका एक राजकुमारको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । राकुमार मन्सुर बिन मुक्रिन चढेको हेलिकप्टर यमनको सीमा नजिक दुर्घटना हुँदा निधन भएको हो ।

heleco1असिर प्रान्तका उप राज्यपाल राजकुमार मन्सुर अरु सरकारी अधिकारीसहित हेलिकप्टर भ्रमणका क्रममा हेलिकोप्टर दुर्घटनामा भएको हुनसक्ने अनुमान गरिए पनि दुर्घटनाको कारण नखुलेको बिबिसीले जनाएको छ ।