काठमाडौं, १८ कार्तिक । संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादवको नागरिकताको फोटो सार्वजनिक भएको छ ।

Nagariktaजम्ममितिको स्थानमा १७ वर्ष मात्रै उल्लेख गर्एिको छ । उनी कुन महिनामा र कति गते जन्मिएका हुन त्यो उल्लेख छैन । यसले पनि यादवको नागरिकता नक्कली हो भन्ने पुष्टि हुन्छ ।