काठमाडौँ २२ असोज । काठमाडौँको बालाजु स्थित प्लाष्टिक कारखानामा भिषण आगलागी भइरहेको प्रहरीले जनाएको छ । बेलुकी ५ः१५ देखि लागेको आगो निभाउन एउटा दमकल आएको र अरू आउने क्रममा रहेको वृत्तका प्रहरी सहायक निरीक्षक चन्द्र पण्डितले जानकारी दिए । आगलागी कसरी भयो भन्ने थाहा हुनसकेको छैन











