संजय कुशवाहा
नवलपरासी १२ भदौ । नवलपरासीको बैदौलीमा मोटरसाईकल दुर्घटना हुदाँ एक जना गम्भिर घाईते भएका छन१झुलनीपुर त्रिबेणी सडक खण्ड अन्तर्गत प्रतापपुरगाऊपालिका वडा नं ५ बैदौलीमा आज दिउसो झुलनीपुर देखी प्रतापपुर जादै गरेको युपी ५६ एल ७६९० नम्बरको मोटरसाईकल बाटोमा बाख्रा बचाउने क्रममाअनियन्त्रित हुदाँ मोटरसाईकल चालक सोही गाऊपालिका वडा नं २ बस्ने १८ बर्षिय रोशन गुप्त गम्भिर घाईते भएका छन ।घाईतेलाई उपचारको लागी सहिद स्मृति समुदायीक अस्पताल चौपत्ता लगिएको बैदोली प्रहरी चौकी ईन्चार्ज रामकाजी गुरूङ जानकारी दिनु भयो ।सवारी साधन प्रहरीको नियन्त्रणमा ।