जनकपुर – जनकपुर उपमहानगरपालिका–१ मुसहर वस्तीका एक जनाले १२ वर्षीया बालिकालाई वलात्कार गरी हत्या गरेका छन् ।
मंगलबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला घर भाडामा बस्दै आएका धनुषा बेलाका ४० वर्षका रामचन्द्र महतो नुनियाले मुसहर वस्तीका कृष्णदेव साहकी १२ वर्षिया छोरी विविका कुमारी साहको बलात्कारपछि हत्या गरेका हुन् ।
रामचन्द्र गएको तीन वर्षदेखि श्रीमती पवितादेवीसँगै भाडामा बस्दै आएका थिए । घटना लगत्तै श्रीमान श्रीमती दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ । महतोले वालिकाको वतात्कारपछि घाँटी थिचेर हत्या गरेको र हत्या गरेर कोठाकै वाकसमा शव लुकाएर राखेको प्रहरीले फेला पारेको थियो ।
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)