सप्तरी २२ , साउन । बलात्कृत भएकी एक बालिका न्यायको खोजीमा भौंतारीरहेकी छैन । कञ्चनरुप ९ सप्तरी की १५ बर्षीया बालिका न्यायको खोजीमा सदरमुकाम राजविराजमा भौतारिँदै छिन् । उनी गत असार १७ गते बलात्कारमा परेकी हुन् ।

बालिकाका अनुसार असार १७ गते दिउँसो २ बजेतिर गाईगोरु चराउन घंर नजिकैको सुन्दतरी खोला किनारमा गएका बेला गाउँकै शे थरका दुई किरोले मुख थुनेर पालैपालो बलात्कार गरेका थिए । नेपाल समाचारपत्रमा खबर छ ।