काठमाडौं, १८ साउन। नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । अध्यक्ष ओलीलार्इ भेट्न राजदुत पुरी बोलकोट पुगेका हुन् ।

kp oliभारतको ७० औं स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित दूताबासमा हुने समारोहको विशेष अतिथिको निम्तो दिन राजदूत पुरी ओली निवास पुगेको बताइएको छ ।

नेपाल भारत सम्बन्ध बिगतमा पनि राम्रो भएकाले अहिले केहि मान्छेहरु व्यक्तिगत स्वार्थका लागि सम्बन्ध बिगार्न लागेका ओलीले बताएको स्रोतले जनाएको छ ।