इन्द्रेणी संवाददाता
दाङ, १८ साउन । सरुवा भएर जान लागेका प्रहरी उपरिक्षक धिरजप्रताप सिंहलाई दाङमा विभिन्न कार्यक्रमको आयोजना गरी विदाई गरिएको छ । जिल्लामा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुले विदाइसंगै प्रहरी वरिष्ठ उपरिक्षकमा वढुवा भएकोमा वधाई दिएका थिए ।

20525847_1654454161255661_8960332455918591006_nबुधवार तुलसीपुर उद्योग वाणिज्य वाणिज्य संघ, राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति, तुलसीपुर नगर विकास समिति, रिर्पोटर्स क्लव दाङ, महिला मानवअधिकार रक्षक संजाल दाङ, मानव अधिकार तथा शान्ति समाज दाङ, सामुदायिक प्रहरी सेवा केन्द्रलगायतले सिंहलाई विदाइ गरेका हुन् ।

Dhiraj