चितवन, १८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मुग्लिन–नारायणगढ सडकखण्डको स्थलगत अनुगमन गरेका छन् ।

deuwa_indसडकको सडकको अनुगमन गर्दै देउवाले निर्माण कार्य द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका छन् । सडक अनुगमन गर्दै देउवाले भने ‘निर्माणका क्रममा अप्ठेरो परे सरकार सहयोग गर्न तयार छ तर बाटो जति सक्दो छिटो बन्नु पर्‍यो ।’