काठमाडौं । चर्चित गायिका पूजा पुरीको तिजको कोशेली “राडोको घडी” सार्बजनिक भएको छ। यस तीज गीतलाई तिर्सना म्युजिक प्रालिले बजारमा ल्याएको हो । यस गीतमा स्वर पुरा पुरी र भगीरथ चलाऊनेको रहेको छ । भगीरथको शब्द संकलन रहेको छ ।
20428080_1518970934832907_1634270998_n
साथै गितको निर्देशन प्रकाश भट्टले गरेका छन भने सम्पादन बिष्णु शर्माले गरका छन् । यसका साथै अभिनय जेम्श बिसी र रेश्मा तामाङले गरेका छन् । पछिल्लो समयमा तीज गितमा देखिएका बिकृति र बिसंगतीको अन्त्य गर्न तीज गित बजारमा ल्याएको उनिहरुले बताएका छन् ।
https://ssl.gstatic.com/ui/v1/icons/mail/images/cleardot.gif