दाङ, १२ साउन । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर स्थित एकान्त टोल बिकास संस्थाको  सम्पन्न भेलाले शंकर गौतमको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसहमतिले चयन गरेको छ ।

sankarनवगठित कार्य समितिको उपाध्यक्षमा शिवा शर्मा, सचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा शरदकुमार आचार्य र सहसचिवमा ऋषिराज अधिकारी रहेका छन् । समितिको सदस्यहरुमा केशव खनाल, मुना पोख्रेल, हेमराज अधिकारी, आशा सुवेदी,इन्द्रमणि अधिकारी र जानका घर्ति छन् ।