इन्द्रेणी अनलाइन

बाँक १२ साउन । जताततै अपराधको जालो फैलिरहेकोबेला बाँकेका एक ब्यक्तिले आफ़्बै छोरीलाई बलात्कार गरेका छन् । आफ्नी श्रीमती र छोरा माइती गएको मौका छोपी गाँजा खाएर लठ्ठीदै आएका ३३ बर्षीय बाबुले १४ बर्षकी छोरीलाई बलात्कार गरेको समाचार बाहिर आएको छ । बलात्कार पछि श्रीमती माइती गएको बेला जवान हुन थालेकी छोरीलाई गाँजाको सुरमा बलात्कार गरेको अभियुक्तले स्वीकार गरेका छन् । श्रोत रातोपाटी