दाङ, ४ साउन । दाङको तुलसीपुर नगर विकास समितिको अध्यक्षमा यज्ञबहादुर केसी नियुक्त भएका छन् ।
शहरी बिकास मन्त्री प्रभु शाहले मन्त्रिस्तरिय निर्णयबाट केसीलाई अध्यक्षमा नियुक्त गरेका हुन् ।
केसीको कार्यकाल दुई वर्षसम्म रहनेछ ।