बाँके ४ साउन । बाँके र वर्दिया जिल्लाका बाढी पीडितका लागि आएको करीव ३० करोड रुपैयाँ ४९ करोड ५० लाख बजेटमध्ये ३० करोड बजेट फ्रिज५ सय ७९ जना वाढी पीडितका लागि सो रकम आएको र विभिन्न कारणले धेरै बजेट फ्रिज भएर गएको छ ।
२०७१ सालमा आएको वाढी पीडितका लागि सो रकम आएको थियो । आजको नयाँ युगबोधमा खबर छ– सरकारले किस्ताकिस्तामा सो रकम वितरण गर्ने व्यवस्था गरिए पनि चुनाव बैंकको प्रक्रियालगायतका कारण सो रकम बाँड्न नपाएरै फिर्ता गएको हो ।