रोल्पा ३ साउन । रोलाको थबाङ गाउँपालिका ३ ठूलोगाउँ स्थित दलित बस्तीकि २६ वर्षिया बरमाया विक सुत्केरी ब्याथाले च्यापेको लामो समय भइसक्दा पनि सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौ लगिएको छ । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराको पहलमा दलित बस्तिकी महिला र शिशुको ज्यान जोगिएको हो ।
तस्वीर : मानसिङ बिकको फेसबुकबाट