काठमाडौँ, २१ असार। प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै भारतको भ्रमण गर्नेछन् ।

sher bdr deuba 1गोरखापत्रमा खबर छ । परराष्ट्रमन्त्री महराले आफ्नो भ्रमण दुई मुलुकबीच उच्च तहमा भएका भ्रमणको आदानप्रदान गर्न सहयोगी भएको बताउँदै यस्ता भ्रमणले आपसी सम्बन्ध थप घनिष्ठ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

भ्रमणका क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को शिखर सम्मेलनका बारेमा पनि कुराकानी भएको थियो । उनले सार्क शिखर सम्मेलन आयोजना गर्ने विषयमा भारत सकारात्मक भएको बताए ।