इन्द्रेणी संवाददाता
सै घा, २५ जेठ
दाङको सै घा–७ प्रावि काउले चौ र स् कूलदे खि धनचौ र बो ल्दी हुँदै सै घा जो ड्ने बाटो निर्माण भएको छ ।
इन्द्रे णी सामुदायिक वन र किर ण को ल उद्यो गका किर ण दाहालले कर ीव चार किलो मिटर बाटो निर्माण गर्नुभएको हो ।
सै घाको लाकुर ीडाँडामा डो जर पुगे पछि गाउँले हरुले भव्य खुशियाली मनाका छन ।
वन र दाहालले कर ीब सात लाख रुपै याँ मो टर बाटो बनाउनमा खर्च गर े को स्थानीय यज्ञर ाज खत्रीले जानकार ी दिनुभयो । काउले चौ र स् कूलदे खि धनचौ र बो ल्दी हुँदै सै घा जो ड्ने बाटो खनिएको हो ।
घो र ाही–मसिना–नयाँबस् ती हँुदै सै घा गाविस कार्यालयनजिक लाँकुर ी चौ र जाने बाटो छो टो दूर ीको मानिन्छ । यसअघि अम्बापुर सवार ीको ट हँुदै बस सै घा पुग्दै आएको छ । त्यो बाटो बिकट र सै घालीहरुका लागि अव्यावहारि क मानिन्छ ।।
