दाङ ४ असार । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले म्यादी प्रहरी लाइ उचित कदर गर्ने बताएका छन् । म्यादी प्रहरीले निर्वाचन सफल पार्न पु¥याएको योगदानको सरकारले उचित कदर गर्ने गृहमन्त्री ले बताए । योगदानको कदर गर्दै सरकारले म्यादी प्रहरीलाई प्रमाणपत्र उपलब्ध गराउने मन्त्री शर्माले जानकारी दिए । त्यसअघि जिल्लाका सरकारी कार्यालय प्रमुखहरुसँगको भेटमा मन्त्री शर्माले विकास बजेट फ्रिज नहुने गरी काम गर्न निर्देशन दिएका थिए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.