सुनसरी हरिपुर–९ बस्ने पङ्कज मुखियाकी पाँच वर्षीया छोरी चिनीकुमारी सप्तकोसी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बालिका साथीसँग सप्तकोसी नदी बाँध छेउमा नुहाउन गएका बेला अचानक पानीमा डुबी बेपत्ता भएकी हुन् ।