kebulkaar-537x300काठमाडौं , २४ जेठ। काठमाडौं उपत्यकामा केवल कार निमार्णका लागि गरिएको फिजिभिलिटी अध्ययन प्रतिवेदन फ्रेन्स दुतावासले आज नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई वुझाएको छ ।

काठमाडौंका लगनखेल–जमल, टंकेश्वर–गोगंबु, कलकी–रत्नपार्क र बौद्धनाथ–विष्णुमती रुटमा केवलकार निमार्णको फिजिभिलिटि अध्धयन प्रतिवेदन सरकारलाई बुझाएको दुतावासले जनाएको छ ।