इन्द्रेणी संवाददाता
सुर्खेत १ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सुर्खेतका सूचना अधिकारी गणेश प्रसाद आचार्यलाई तीस हजार घुस लिदालिदै रंगेहात पक्राउ गरेको छ।

ghus sahit pakrauसेवाग्राही संग आफ्नै कार्यालमा घुस लिदै गर्दा आयोगको टोलीले दिउसो साढे २ बजेतिर रंगेहात पक्राउ गरेको सुर्खेतबाट पत्रकार सबिता जिसीले जानकारी दिनुभएको हो ।