काठमाडौं, २६ जेठ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र सरिता गिरी नेतृत्वको नेपाल सदभावना पार्टीबीच पार्टी एकता हुने भएको छ ।
आज शुक्रवार एक कार्यक्रमबीच दुई पार्टीको एकता हुने फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अुनसार आज एकता हुने र नेता कार्यकर्ताको समायोजन पछि हुनेछ ।
