इन्द्रेणी संवाददाता

काठमाडौ २६ जेठ । उप प्रधान तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महरा र नेपालका लागि चिनिया राजदुत यू होङले बिच शिष्टाचार भेटघाटभएको छ । भेट मा नेपाल र चीन बिचको आपसी सम्बन्ध र आपसी सहयोग साथै समसामयिक बिषयमा कुराकानी भएको छ ।

FB_IMG_1496987419750