काठमाडौं, १७ जेठ । नेकपा एमालेले आजको संसद् बैठकमा अवरोध गरेको छ ।

afgagaचितवनको भरतपुर महानगरपालिकाको स्थगित मतगणना सुरु नगरिएको भन्दै बैठकमा एमालेले अबरोध पुर्याएको हो ।

भरतपुर वडा नं १९ को पुनः मतदान गर्न नहुने र पुनः मतदान नगरि तत्काल मतगणना गर्नुपर्ने एमालेको माग छ ।