रुकुम,  ९ जेठ । रुकुम जिल्लाको ५ नं. प्रदेश अन्तर्गत परेको क्षेत्रमा माओवादी केन्द्र र एमालेले उम्मेदवारको अन्तिम टुंगो लगाएका छन् ।

दोश्रो चरणको निर्वाचनमा सिस्ने, भुमे र पुथाउत्तरगङ्गा गाउँपालिका गरी तीनवटा स्थानीय तहमा निर्वाचन हुने छ । यसअघि ६ वटा तहमा पहिलो चरणमा निर्वाचन भएको थियो । छ वटै तहमा माओवादी केन्द्रले विजय प्राप्त गरेको छ ।

को को छन् त उम्मेद्वार ?

१. नेकपा माओवादी केन्द्र

पुथाउत्तरगङ्गा गाउँपालिका

अध्यक्षमा ओमप्रकाश घर्ती
उपाध्यक्षमा ओमकुमारी शाही मल्ल

भुमे गाउँपालिका

अध्यक्षमा रामसुर बुढा
उपाध्यक्षमा मञ्जु विष्ट

सिस्ने गाउँपालिका

अध्यक्षमा कुमारी बराल
उपाध्यक्षमा गोवद्र्धन बुढा

नेकपा एमाले

पुथाउत्तरगङ्गा गाउँपालिका
अध्यक्षमा भिउमान घर्ती
उपाध्यक्षमा सीता घतान

भुमे गाउँपालिका
अध्यक्षमा आशा स्वर्णकार

उपाध्यक्षमा कमानसिङ डाँगी

सिस्ने गाउँपालिका
अध्यक्षमा नन्दलाल शर्मा

उपाध्यक्षमा नुमेन्द्रा खड्का

एभरेष्ट दैनिकबाट