नाङ, १ जेठ । मनाङको नेस्याङ गाउँपालिकामा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका कान्छा घले ६२७ मत प्राप्त गरी बिजयी भएका हुन् ।

amale-chunab-chinhaउनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बिनोद गुरुङले ४६१ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरेर जित्दा कांग्रेसकी छिरिङ ओङमा गुरुङले ५०४ मत प्राप्त गरेकी छिन् ।