पोखरा, १ जेठ । अहिलेसम्मको मत परिमाणमा पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।

images-cmsजसमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका मानबहादुर जिसि र मन्जु गूरुङले क्रमश ५१ र ४७ मत पाएका छन् भने कांग्रेसका रामजी कुँवर र उपमेयर सरुस्वती गुरुङले ३३ र ३० मत पाएका छन् ।

जसमा कांग्रेस माओवादीका तर्फबाट मेयरमा रामजी कुवँर र सरस्वती गुरुङ तथा एमाले राप्रपाबाट मान बहादुर जीसी र मन्जु गुरुङ उम्मेदवार रहेका छन् । पोखरा लेखनाथको प्रमुख तथा उपप्रमुखमा ५ ५ जनको उम्मेदवारी परेको छ ।

पोखरा लेखनाथ महानगरपालिकाका ३३ वडामा कुल मतदाता १ लाख ६८ हजार ६७ जना रहेका छन् । लेखनाथमा नेकपा माओवादी र नेपाली काग्रेसको एलाइन्स

यस पटकको स्थानीय तहको निर्वाचनमा विभिनन पदमा महिला उम्मेदवार ३३३ जना तथा पुरुष उम्मेदवार ५०५ रहेका छन् । लेखनाथमा नेकपा माओवादी केन्द्र र नेपाली काग्रेसको चुनावी एलाइन्स रहेको छ ।