काठमाडौं, ३१ बैशाख । आज तीन प्रदेशका ३४ जिल्लाकामा स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत मतदान भइरहेको छ ।
चुनावमा मतदाताहरुको उल्लासमय सहभागीता भएको छ । तीन बजेसम्म विभिन्न जिल्लामा ५० प्रतिशतभन्दा वढी मत खसेको बताइएको छ ।