इन्द्रेणी संवाददाता
रुकुम, २१ जेठ
रुकुममा जातीय छुवाछुतमुक्त जिल्ला बनाउने अभियानले तीब्रता पाएको छ । आगामी साता रुकुमका ६ वटा गाविसलाई जातीय छुवाछुतमुक्त क्षे त्र घो षणा गर्न लागिएको छ ।
जिल्लाको मुरु गाविसलाई जे ठ २३ गते , पे उघालाई २४ गते र चौ खाबाङ गाविसलाई २५ गते जातीय छुवाछुतमुक्त गाविस घो षणा गर्न लागिएको हो ।
यस् तै घे त्मा, आठबीसडाँडागाउँ र आठबीवसको ट गाविसलाई एकै दिन जे ठ २६ गते जातीय छुवाछुत मुक्त क्षे त्र घो षणा गरि ने जिल्ला विकास समितिअन्तर्गत दलित समन्वय समिति रुकुमका उपाध्यक्ष टे कबहादुर ने पालीले जानकार ी दिनुभयो ।
कार्यक्रमलाई सम्बो धन गर्न संसदको सार्वजानिक ले खा समितिका सभापति जनार्दन शर्मा, सांसद दलजित सिर्पाली, र ाष्ट्रिय दलित आयो गका अध्यक्ष मानबहादुर ने पाली लगायत रुकुम जाने कार्यक्रम छ । र ाज्यले दे शलाई नै छुवाछुतमुक्त घो षणा गर े पनि व्यवहारि क नभएको भन्दै छुवाछुतमुक्त गाविस घो षणा गर्न लागिएको हो ।
यस अघि जिल्लाका चुनवाङ, मग्मा, पुर्तिमकाँडा, गो तामको ट, महतलगायतका दजर्नबढी गाविसलाई छुवाछुतमुक्त घो षणा गरि सकिएको छ ।।
