इन्द्रेणी संवाददाता
सिन्धुपाल्चोक, २१ जेठ
सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।
सिन्धुपाल्चोकको सेरमाथाङ आसपास केन्द्रविन्दु बनाएर ४ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ५ बजेर १० मिनेट जाँदा गएको भुकम्पको धक्काको महशुस गरिएको थियो ।
पाँच दिन अघि सिन्धुपाल्चोक नै केन्द्रबिन्दु बनाएर ४.६ रेक्टरको भूकम्प मापन गरिएको थियो । गत वर्ष वैशाख १२ को शक्तिशालि भूकम्पपछि पराकम्प आउने क्रम रोकिएको छैन । योसँगै अहिलेसम्म ४ रेक्टर स्केलमाथिका ४ सय ६० परकम्प गएको छ ।।
ुदायले दुख्ख त पाएको हो भन्ने गुनासो छ ।
