Indian students dance as they celebrate Vasantotsav, 'the Festival of Spring' in Kolkata on March 7, 2012. Vasantotsav, the spring festival is celebrated in the rest of India as 'Holi', or the Festival of Colours and is a popular Hindu spring festival observed at the end of winter season on the last full moon day of the lunar month, which usually falls in the later part of February or in March.Photo by Debajyoti Chakraborty,Kolkata,West Bengal,India.Date:07-03-12

काठमाडौ २९ फागुन । आज फागूपूर्णिमा अर्थात रङको पर्व होली । काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा होली पर्व बनाइदैछ । रङको पर्वको रुपमा मानिने यो पर्वमा एक अर्कामा अविर लगाउदै शुभकामना आदानप्रदान गरिन्छ । यो पर्वलाई सम्बन्ध गाढा बनाउने पर्वको रुपमा पनि लिइन्छ ।

Indian students dance as they celebrate Vasantotsav, 'the Festival of Spring' in Kolkata on March 7, 2012. Vasantotsav, the spring festival is celebrated in the rest of India as 'Holi', or the Festival of Colours and is a popular Hindu spring festival observed at the end of winter season on the last full moon day of the lunar month, which usually falls in the later part of February or in March.Photo by Debajyoti Chakraborty,Kolkata,West Bengal,India.Date:07-03-12
आज होली पर्वका रुपमा सरकारले सार्वजनिक विदा समेत दिएको छ । यद्यपि तराइका जिल्लामा भोलि मात्रै यो पर्व मनाइन्छ । उपत्यकासहित पहाडी भेगका क्षेत्रमा विहानैदेखि होली हर्षोल्लासका साथ मनाइदैछ । 

त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ ।