दाङ २३ फाल्गुन । सप्तरीको राजबिराजमा घटेको अकल्पनीय घटनामा आफ्ना ४ जना कार्यकर्ता को मृत्यु भएपछी मोर्चाको आकस्मिक बैठक बसिरहेकोछ ।

madheshi-morchaनेकपा एमालेको मेची महाकाली अभियानको विरोधका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आकस्मिक बैठक बोलाएको हो ।

आजको बैठकमा सप्तरीको घटनाको समिक्षा तथा सरकारबाट समर्थन फिर्ता लिने विषयमा छलफल हुने बताइएको छ ।