दाङ, १७ जेठ
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी दाङले आज भगवती मा.बि होडबाङ्मा प्रेम पुनको अध्यक्षतामा ५९ सदस्यीय मुल इकाई कमिटी गठन गरेको छ ।1

कमिटीको जसको उपाध्यक्षमा रोम प्रसाद थापा, बिमला पुन, सचिबमा केशव घर्ती मगर, सहसचिवमा छबिलाल पुन र कोषाध्यक्षमा श्यामलाल सुनार रहनु भएको छ ।

सङगठन बिस्तार तथा जागरण अभियान अन्तर्गत आज मा.बि होडबाङ्मा मुल इकाइ कमिटी गठन गरिएको अखिल क्रान्तिकारी दाङका उपाध्यक्ष जंग रोकाले जानकारी दिनुभयो ।।