काठमाडौँ, २९ माघ । व्यवस्थापिका संसदबाट पारित दुई विधेयक प्रमाणित भएका छन् ।

Bidhyaराष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसदबाट पारित भई माणीकरणको लागि पेस हुन आएका ‘निर्वाचन (कसूर तथा सजाय) विधेयक, २०७३’ र ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ लाई प्रमाणित गरेकी हुन् ।

उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रल्हादप्रसाद पुडासैनीले बताए ।