इन्द्रेणी संवाददाता
दाङ, २७ माघ । राप्रपा दाङे अध्यक्षमा क्षेत्रबहादुर वस्नेत निर्वाचित भएका छन् ।

chhteriवस्नेत प्रतिद्धन्दी प्रेमबहादुर शाह र विनोद केसीलाई पछि पार्दै अध्यक्षमा विजय भएका हुन् । उनले ९७ मल प्राप्त गरेका थिए भने शाहले ५५ मत केसीले २६ मत प्राप्त गरेका थिए । कुल १ सय ९५ मतमध्ये १ सय ८८ मत खसेको थियो ।