नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिका  वडा न ४ को सम्मेलन सुनपुरमा सम्पन्न भएको छ । सम्मेलनले गेदुलाल रिजालको अध्यक्षतामा नया कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा फनिन्द्र केसी सचिवमा सुमन रोका मगर सहसचिवमा दिपक विक र कोषाध्यक्षमा रीखा घर्ती चयन हुनु भएको छ ।

16522578_909702935833345_414200857_nसदस्यहरुमा गिरवहादुर महरा  दिवाकर चौधरी दुर्गा वहादुर डागी अशोक रोका शिव चन्द्र रिजाल मनिराम पुन  कविराम घर्ती टिकाराम आचार्य लोकमणी शर्मा वन्जाडे गुरु प्रसाद न्यौपाने जुठे पुनमगर  हिमा अधिकार केशव रिजाल डिला पुन र चन्द्र परिवार रहनु भएको छ । त्यसैगरी वैकल्पिक सदस्यहरुमा ईश्वरीप्रसाद आचार्य खगेश्वर पन्त भुवनेश्वर रिजाल टेकन गौतम हेगराज पुन धर्मराज पुन लोकमणी शर्मा  रुद्र विक श्रीधर थापा र श्रीधर भण्डारी रहनु भएको छ ।

त्यसैगरी सम्मेलनले उपमहानगरपालिका सम्मेलनका लागी प्रतिनिधी पनि छनोट गरेको छ ।।।प्रतिनिधीहरुमा गिरवहादुर महरा दिवाकर चौधरी डिला पुन गुरुप्रसाद न्यौपाने अशोक रोका शिवा आचार्य केशव रिजाल सुनिता चौधरी गिता विक हिमा अधिकारी र विजय पुन रहनु भएको छ ।।सम्मेलन केन्द्रिय सदस्य नारायणी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।