हातमा चुरोट फन्नाउदै नारेका एकहल गोरु जस्ता मान्छे रेडियो मध्यपश्चिम नजिक सडकमा उत्तरतिर बढिरहेका दखिए । म विरीत दिसाबाट आएकाले नजीक पुग्दै गर्दा पहिरनले युवति चिनायोे । सामुन्य पुग्दा स्कुले नानीजस्तै कलिला मुना लाग्यो । लोभलाग्दो जवान भर्भराउदै थियो । बैसले पच्छ्याउन आ“टेको हुनुपर्छ । र त बैसमा स्यालपनि घोर्ले देखिन्छ भन्छन् । हिन्दैगरेको हच्कीएर उनिहरुलाई हेरे“ । तथानाम भन्न थाले मा।।। भन्दै आफ्नो शुरमा खुट्टा लरबराउदै अघि बढे । हामि घरतिर हिड्यौ तर, आखा उनिहरुतिरै दौडिए । तल पुग्दा नालातिर उछिट्टिएर जालान जस्तो हल्लीन्थे । एकचोटि जोडिन आउथे अर्को पाईला फाल्दा फेरी अलिटाढै हुत्तिन्थे । ताकि नसालागेको प्रष्ट होस् ।
महिलाको मुख हेर्नुहुन्न । कुरा गर्नुपरे उनिहरु संग आखा नजुझाई गर्नुपर्छ भन्ने कुरा कतै कितावमा पढेको थिए । उनिहरुको चर्तीकला हेरेर गल्तीभयोकि भनेर सोचे । फेरी उनिहरुले कपडाफेर्दा, दिसा पिसाव गर्दा कुरी कुरी पिछालागेर त हेरिन । सडकमा पोखिएको बैस जवानको उन्माद जस्ले पनि हेर्न सक्छ । आखा तोपेर लुरु लुरु त न पुरुष न त महिला नै हिड्न सक्छन् । आफैले तर्क गरेर हटाए । साथमा हुनुहुन्थ्यो सन्तोष पोख्रेल उहाले कम महत्व दिए जस्तो लाग्यो ।
‘ह्रयात्त यस्ता हेर्नु हुन्न के जाम’ भन्नुभयो । मैले ‘विद्यार्थी नेताले हेर्ने यहि हो । अबको पिढि कता जादैछ भनेर अध्ययन गर्ने’ भनेर जवाफ दिएपछि थप बोल्ने कोशिस गर्नुभैन ।महिला वा पुरुषले गर्नुहुने नहुने भनेर विभेदकारी काम केहि छैन । त्यसो भन्दैमा एउटाले गर्दै आएका नराम्रा काममा अर्काले अधिकार खोज्नुपनि हुन्न । त घोडा चढ्सि भनेर आफु मुढो चढ्ने प्रबृत्ति छ । अहिले सम्मको ईतिहास पुरुषले जाड खाएर मनपरी गरेको हो । अब महिलाले पालो आयो भन्नेकुरा सर्बथा गलत हुन्छ । घटनाहरुले पुरुषले गरेको वास्ता नहुने महिलाले गरेको के के नै भयो भनेर बढाई चढाई गर्ने भन्ने आरोप लाग्छ । महत्वको हिसावले सहि पनि हो ।महिलाले गरेकोले बढि महत्व पाउछ । गर्दै आएका त्यसैले बिग्रे भत्केका पुरुषको विसय कुनै अनौठो होईन । शिल स्वभाव र सदाचारमा अगाडिरहेका महिला रसातलमा डुब्नु पक्कै नौलो हो । पुरुष विग्रीदा महिलाले अड्याएको घर परिवारको अबको हालत बारेको चिन्ता हो ।
अलि माथि पुग्दा दुईजना पुरुष सवार मोटरसार्ईकल आयो । तिनले परिचीत जस्तै गरी कराएर केटिहरुलाई बोलाए । के के कुरा भयो म अलि माथि पुगीसकेकोले सुन्न सकिन । आफन्तले जोगाएर घर लगे अथवा जिस्काउनेले मनोरञ्जन लिए । जसोगरेपनि जीन्दगीलाई सुख सयलमा बिताउन गरीएको प्रयास हो । कमाईकाज नहुने, बाउआमाको सम्पतीमा उन्माद देखाउने, गाडि घोडा र रक्सीमा उडाउने र सम्पन्न देखिने गलत काम हो । त्यसलाई बढवा कसैका अभिवावकले दिनुहुन्न । उमेर पुगेपछि रोजगारमा लागेर आत्म निर्भर बनेपछि कसैले रोक्ने कुरा होईन ।
अध्ययन गर्ने, सिप सिक्ने, जिवनको बाटो तय गर्ने बेला अल्लारे बनेर मात्तीने हो भने भविश्य सुन्दर हुनै सक्दैन । जड्याहा, जुवाडे जीवन समाजका लागि कती उत्तम र उपायोगि रु त्यसले आगामि दिनमा समुन्नत एवं समृद्ध देश बनाउन उपयोगि छ छैन रु सोचौ ।
अर्को प्रसंग पनि पाठकलाई सुनाईहालु । केहि दिन अघि खोलातिर दुई युवती नसाले लट्ठ परेको अबस्थमा युवाले भेटाएछन् । दिनभरीको कामले बोझिएको सरीरलाई खोलाको चिसो हावाले आलस्यता उडाउन गएका थिए । आधुनिक पहिरनका नसामा झुलेका युवती भेटेपछि पुरुष आकर्षित भैहाल्छ । फोहर शब्द प्रयोग गरेर आपसमा गफ गरीरहेका रहेछन् ।
उनिहरुलाई पट्याउन बल दियो । ‘ए बहिनीहरु कता हो रु’ भनेर सोधेछन् । ‘ए अंकल साथीको वर्थडेमा आको अलिकती खाउ भनिहालीयो । खा“दा लाग्यो । तपाई पनि खुवाउने भए खुवाउनुस् ।’ उनीहरु पनि दुईजना थिए । एकान्तमा दुईजनी भेटाए पुगिहाल्यो । तिघ्रदेखिए पनि पछि लाग्ने पुरुषलाई, मात्तीएकाले खुवाउनुस् भन्ने प्रस्ताव राखेपछि उनिहरु बाकिरहने कुरै भैन ।
‘यस्तै केटाहरु भएपछि झगडा हुन सक्छ भन्ने संका भने दुवै जनामा थियो । वरपरको सा“झ पर्दै गएको वातावरणले सम्भावना देखाउदैन्थ्यो । हाना हान चल्यो भने बदनामै हुन्छ थोरै डराए पनि । केहि फरक पर्दैन भन्ने मुडले जित्यो । नजिकहुन सहमत भए । कुनै होटलमा जान राजी बने । होटलमा जाउ खुवाउनुहोला जे गरेपनि गरौला भनेपछि खुशि हुदै कुनै होटलमा लगे । बेयर मगाए खाए । पुरुष भन्दा उत्तेजीत उनिहरु थिए । अझ बढि आत्तीएका जस्तो लाग्थे ।’ यसरी भनेको कुरा मैले सुनिरहे । महिलाहरुलाई यौनमा जित्छु भन्ने मुर्खयाई कहिल्यै गर्नुहुन्न भन्ने महाभारतमा भेटाएको थिए“ । लटपटीएर पुरुषको आङमा ढल्न आउने उनिहरुको अबस्था थियो ।
त्यसतालाई जित्न सके वा जौल्याएर मात्रै फर्किए केटिहरुलाई थाह होला ।
रातीमा उनिहरु छुट्टिए । दिउसो भेटभयो भने आपसमा ठम्माउन सक्दैनन् । परीचय पनि भएको छैन एकले अर्कालाई खोजेर भेटाउदैनन् । बिदाहुने बेला पुरुषले सोधेछन् ‘घर कसरी जान्छौ रु कसैले केहि भन्दैन रु’ उनिहरुले जवाफ दिएछन् ‘पछाडिको ढोका बाट जाने हो । छुटै कोठा छ, खोलेर गयो सुत्यो । कसैले थाहै पाउदैनन् ।’ भनेछन् । ‘यहा परिक्ष बिग्रीयो । अब विदेश जाने हो । बसुन्जेल रमाईलो गरौ भनेर हो ।’ भन्थे रे रु यसरी पढ्न नसकेर विदेश जानेहरु हाकिम त हुनपाउदैनन् । उनिहरुलाई यसरी जाड खाएर हल्लिन त मिल्दैन । पढ्न छोडेर रोमान्समा रल्लीएको उपलब्धी के भयो रु जसले दुई चार बर्ष विदेशमा मात्रै रुवाउने छैन । जिवनभर कठिनाई हुन्छ ।
हाम्रो फेल गराउने शिक्षाले किन बुद्धि फुराउन सकिन रु पढेर मात्रै हुन्न बुद्धि हुनुपर्छ भन्ने राजनीतिका कुसुमाकर भन्ने पुस्तकमा भेटाएको थिए । उच्चशिक्षाको यो चेतनाले देखायो ।
उनिहरु खातापिताका बाउ आमाकि छोरी भएकाले सजिलो थियो । पुग्ने भएकाले मनोरञ्जन गरेर रोमाञ्चित जिबन बिताएका छन् । उनिहरुलाई चाहिएको दुबै आबश्यकता उपलब्ध भयो । गरीवका छोरीले त्यहि नक्कल गरेपछि बेश्यालय जानुपर्छ । शरीरको व्यापार चलाउनुपर्छ । त्यहि कमाईको उपभोग गर्दै तल्लो स्तरको भएपनि नसा लिनुपर्छ । शारीरिक आबश्यकता पुरा गर्नुपर्छ । चोरी डकैति र ठगको मेलो पच्छ्याउनु पर्छ । श्रम गर्ने ईलमको कमाई खाने बाटो त्यागेपछि पनि बा“च्नु त पर्छ नि । बचाउन आमा बाबु एवं अभिावाकले आफ्ना बच्चाको हरेक कामको निगरानी बढाउनु पर्छ । भोलि ठुलै संकटमा फसेको खबर सुन्नु नपर्नेगरी तयारी हो । सन्तानलाई दुःख परेपछि विलौनागर्ने अरु समयमा छाडा छोड्ने भुल कसैले गर्नुहुन्न ।
यसपटकको तिजमा कराउने र सिठि बजाउने श्वरहरु महिलाका धेरै सुनिन्थ्योे । महिलाको चाड भएकाले अनौठो त होईन ।
ठुलो श्वरमा नकराउनेलाई शिल स्वभाव र लक्षिणकी भनेर घेराभित्र राखिन्थ्यो । यसपटक महिला अधिकारको अस्त्रले खुकुलो बनाईदियो । उहुहुहुहुह, गर्ने, सिठि बजाउने, पाटेशुसिरा हाल्ने सबै काम गरे । अझ रातिको समयमा कराउने युवतीलाई पाकाले रोक्न खोज्दा आइृमाईहरु त गतिला होलान् भनेर जवाफ फर्काउथे गरेको सुनियो । यसले कि त धेरैका अभिवावक छैनन् । वा भएकाले पनि आफ्ना बच्चाको ख्याल गर्दैनन् । हरेक बर्ष उछि«◊ल बन्दै गएका छन् । पुरुषलाई लोफर भनेर चारैतिरबाट हेला गरीरहेको बेला । युवतिहरु पनि उनिहरुका साथी बन्दै गएका छन् । त्यो क्रम रोकिनुपर्छ ।
अबका पुरुषहरु महिलाका आबबश्यकता पुर्ति गर्न असफल हुन्छन् । युवतिले लाउने छोटा कट्टुहरुले पनि पुरुष सरहको हैसियत देखाउछ ।
तर यौन उत्तेजना रक्सीको मातमा अलि बढि चाहिन्छ । त्यस खालको शक्ति सामाथ्र्य पूरुषमा छैन र ईच्छा पुरा गर्न सक्दैनन् । पहिलोकुरा पुरुष विदेश गएका छन् । दोश्रो कुरा कमाउने काध उनकै भएकाले थकित हुन्छन् । सिंगार बटारमा बिताउने, घर व्यवहारको चिन्ता गर्नुनपर्ने र नसामा लठिएर उत्तेजीत हुने महिलाहरुलाई पुरुष सन्तुष्टिदिन सक्दैनन् । समान काम गर्ने उहि स्तरका जोडिकाविच मात्रै सन्तुष्टि सम्भव छ ।
नराम्रोमा जुहारी नखेलौ । सहि चिजको अनुसरण गरौ । तरपनि गतिविधिहरु गलत बाटोमै बढिहेका छन् । जुगौ जुग देखि पुरुषहरु रक्सी खाएर मत्ताउथे । समाजलाई नपेचेपनि अनुचीत मानिदैन्थ्यो । अहिले महिलाहरु कराउन थालेका छन् सबैतिर आश्चर्य व्याप्त छ । कुनै अनौठो होईन महिलापुरुष समान भएको देशमा । नेपाल बैकको माथिल्लो पट्टि एकजना महिला रक्सी खाएर लखतरान पल्टिईन् । जिन्स पाईन्ट पहिरीएकि उनले देखाएको चर्तिकला रम्चाउन चारैतिर बाट खेरीए । त्यहि हालतमा पुरुष पल्टीएका प्रशस्त हुन्छन् कसैलाई चासोको विषय बन्दैन । त्यो विभेदकारी दृष्टि हो । गल्तीअनुसार दुवैलाई उत्तीकै सामाजिक उपेक्ष गर्नूपर्छ ।
कसैका छोरा छोरी बिग्रय भनेर आफ्ना बिगार्ने कारणका रुपमा बुझ्नु हुन्न । उनिहरुलाई शिल सोभाव नसिकाउने घरको कमजोरी हो । उमेर, साहिनु, बैबाहिक अबस्थाको हिसाव शारीरिक आवश्यकताले खोज्दैन । महिला घिउको घडा हो पुरुष आगोको राप हो । नजिक राखेपछि पुरुषको मायालु रापले पगाल्छ एउटा पुस्तकमा लेखिएको थियो । संगै बस्ने, सुत्ने र एकान्तमा हिड्नाले त्यो साईत जुराउछ । मनलाई संस्कारको लगामले नियन्त्रण गर्नुपर्छ । ईज्जत र प्रतिष्ठाको स्तर देखाउने उपाए हो । तर पनि वातावरणले हाडानाता करणीमा फस्न बाद्या पारेको हुन्छ ।
हरेक रातहरु दिन सरहका हुदैनन् । बातावरणले शरीरलाई चलाउछ । त्यहि त सुत्दा मिठो निद्रामा डुबेको उठ्दा आलास तालास गर्ने विरामी पर्छ । नाक ढाडिन्छ । हातगोडा दुख्छ । विहानको योजनानै बदर गर्नुपर्ने अबस्था आउछ । कुनैदिन सुत्दा बोझिलो शरीर उठ्दा चंगा जस्तो हलुको हुन्छ । त्यो सबै प्रकृति एवं बातावरणको निर्देशन अनुसार हो । यसैलाई कसैले भगवानका लिला भन्छन् । कतिले परमेश्वरको आदेश मान्छन् । वातावरण भन्दा छुटै आफ्नो चाहनामा कोहि चल्न सक्दैनन् भन्ने सबैले स्विकार्छन् । सबै मान्छेनै हुन्छन् । प्रकृतिले दिएको अधिकार उपभोग गर्दै गतिविधि देखाउछन् । त्यसैले सामाजिक सम्बन्धमा चुक्नु हुन्न ।