दाङ, २१ माघ । नेपाली काग्रेस लक्ष्मीपुरको एक भेलाले आज एक कार्यक्रमको आयोजना गरी वडा नं ७ मा काग्रेस,तरुण दल र महिला संघको वडा समिति गठन गरेको छ ।
भेलाले थानेश्वर पौडेलको अध्यक्षतमा ११ सदस्यीय काग्रेसको वडा समिति गठन गरेको हो । जसको उपाध्याक्षमा उपाध्यक्ष छवी भुसाल, सचिवमा किरण पौडेल र कोषाध्यक्ष सरीता महरा ररहेका छन् ।
त्यस्तै सदस्यहरुमा तीला पोख्रल, रणबहादुर घर्ति, श्रीधर कवर, भरत थापा,कुन्ता घिमिर, डोमा रेग्मी र पे्रम प्रसाद भटट्राइ रहनु भएको मदन पौडेलले जानकारी दिए ।
यसैगरी भेलाले गणेश कवर मानबहादुरको अध्यक्षतमा वडा तरुण दलको वडा समिति गठन गरेको छ । जसको उपाध्यक्षमा रण बहादुर घर्ती, सचिवमा श्रवण रिजाल र कोषाध्यक्षमा मदन पौडेल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा रोहित हमाल ( सतिश), खगराज न्यौपाने, दिल बहादुर राना, भरत भुसाल, आशिष रेग्मी, समिर कवर र उमाकान्त रिजाल छन् ।
भेलाले कुन्ता घिमिरेको अध्यक्षतामा महिला संघ पनि गठन गरेको छ । जसको उपाध्यक्षमा मेनका रिजाल, सचिवमा रेखा पोख्रेल र कोषाध्यक्षमा शान्ता ज्ञवाली रहनु भएको छ । सदस्यहरुमा खगा देवि पार्दे,पवित्रा भुसाल, तिला पोख्रेल, देबा पुन, रन्जु भुशाल, शान्ता भटट्राइ र सदस्य पद्मा रेग्मी रहेका छन् ।