दाङ, १६ माघ । चाँदनी मल्ल मीस दाङ–२०१६ बन्नुभएको छ । पेज थ्री ईन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको मीस दाङ–२०१६ मा घोराही–१० नयाँवजारकी मल्लले मीस दाङ–२०१६ को ताज पहिरेकि हुन ।
जिल्लाका विभिन्न स्थानका १३ जना प्रतिप्रधीहरुलाई पछाडि पार्दै मल्लले मीस दाङ–२०१६ को उपाधी जीत्नुभएको हो । प्रतियोगीताको फस्ट रनरअपमा रजनी बर्मा र सेकेण्ड रनरअफ जेनी राना रहेकी छिन् ।
मीस दाङ–२०१६ का प्रतियोगीलाई समावेस गरेर मेरा दाङ डट कमले आयोजना गरेको फोटो कन्टेष्टमा १३ जना प्रतिप्रधीलाई उछिन्दै नारायणपुरकी अस्मिता रावतले बेष्ट पपुलर अवार्ड हात पारेकी हुन ।
