इन्द्रेणी संवाददाता
दाङ, १३ माघ । मिस दाङ २०१६ को तयारी पूरा भएको छ ।
यही माघ १४ गते साँझ ५ बजे घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था पेज थ्री ईन्टरटेन्मेन्ट प्रा.लिले जनाएको छ ।