दाङ, १२ माघ । राप्ती साहित्य परिषद् दाङ शाखाले आफ्नो अधिबेसन फागुन १६ गते गर्ने निर्णय गरेको छ । परिषदजिल्लाशाखाको आज बसेको बैठकले फागुन १६ गते तेस्रो अधिबेसन गर्ने निर्णय गरेको हो । परिषद् दाङ शाखाकाअध्यक्ष कमलमणी देबकोटाको अध्यक्षतामा बसेको बैठकले फागुन १६ गते अधिबेसन सम्पन्नगर्नको लागिविभिन्नउपसमितिहरु समेत गठन गरेको छ ।

जसमध्यशाखाउपाध्यक्ष खेमराजमल्लको संयोजकत्वमाकार्यक्रमव्यवस्थापनउपसमिति गठन गरीएको छ भने सदस्यहरुमाशारदा शर्मा, कमला रावत, नवीनअभिलाषी, छविलाल कोपिला रहनु भएको छ । यस्तै अध्यक्ष कमलमणी देबकोटाको संयोजकत्वमाआर्थिक व्यवस्थापन समिति गठन गरेको छ भने त्यसको सदस्यहरुमानगेन्द्रकुमार आचार्य र छविलाल कोपिला रहनु भएको छ । यस्तै सदस्यनवीनअभिलाषीको संयोजकत्वमाप्रचारप्रसार उपसमिति गठन गरीएको छ भने सदस्यहरुमाजमुनाधिताल, दिपकशर्मा समीर रहनु भएको छ । त्यसैगरी नगेन्द्रकुमार आचार्यको संयोजकत्वमाअतिथी सत्कार उपसमिति गठन गरीएको छ । जस्को सदस्यहरुमाशारदा शर्मा, खेमराजमल्ल, बसन्तपोख्रेल, जमुनाधिताल रहनु भएको छ ।

यसैगरी परिषदजिल्लाशाखाले शाखाबाट वितरण गरीने पुरस्कारकालागिप्रतिभा छनौट समिति समेत गठन गरेको छ । कमलमणी देबकोटाको संयोजकत्वमा सचिबदीपकशर्मा समीर, सदस्य छविलाल कोपिला, सल्लाहकार केशबथापा र शारदा शर्मा सदस्य रहने गरी प्रतिभा छनौट समिति गठन गरेको छ । साथै बैठकलै शाखा सचिबदीपकशर्मा समीर त्रिभुवननगर जेसिजको २०१७कालागिअध्यक्षमाविजयीहुनु भएकोमा समेत बधाई ज्ञापन गरेको छ ।